घरघरमा विकृति भित्रिएको भन्दै सरकारले कुनै नीति र मापदण्ड विना सेक्स र पोर्नो साइटहरू बन्द गर्न दिएको आदेशले समग्र सूचनाको सञ्जाल नै प्रभावित हुने भएको छ। … “निर्देशन आए जस्तो गरी एक्टिभ फिल्टरिङ प्रविधिमा जाने हो भने फेसबुक पनि बन्द हुनसक्छ।”