"‘परम आदरणीय एवम् हाम्रो नेपाली समाज कायम रहेसम्म जीवित रहने खालको व्यक्तित्व रहेका नेताद्वय बीपी एवं गणेशमान सिंहलाई पनि विर्सीसकेको संस्था आजको कथित गणतान्त्रिक कङ्ग्रेसको निमन्त्रणा प्राप्त भएकोमा धन्यवाद … म यस्तो निर्थक र नक्कली संस्थामा उपस्थित हुनु बेकार संझी सो को जनाउ तपाँईलाई दिन चाहन्छु-यही पत्रद्वारा।"